पेन्टिङ
Romanized: pentinga, penting, pentin, pentina
चित्रकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
चित्रकारी।
२.
रङ लगाउने वा रङ भर्ने काम।