पोस्टिङ

Romanized: postinga, posting, poshtinga, postin

लिखित परीक्षा तथा अन्तर्वार्तामा उत्तीर्ण भई कुनै पदमा छानिएका उम्मेदवारहरूलाई निश्चित ठाउँमा काम गर्ने गरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
लिखित परीक्षा तथा अन्तर्वार्तामा उत्तीर्ण भई कुनै पदमा छानिएका उम्मेदवारहरूलाई निश्चित ठाउँमा काम गर्ने गरी बहाली गर्ने कार्य।
२.
हुलाकमा चिठी खसाल्ने कार्य।

सम्बन्धित शब्दहरू