जर्कटे
Romanized: jarkate
असभ्य स्वभावको; गँवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
असभ्य स्वभावको; गँवार।
२.
छिटो नपाक्ने; जर्रो।
३.
छिप्पिएर जरट्ठ परेको; सुकेर वा अररिएर जर्रो भएको; ठर्रो।
४.
सानातिना कुरामा पनि रिसाउने; जर्खरिने बानी भएको; बटारिएको।