जर्खटिनु

Romanized: jarkhatinu

जर्खटो हुनु; जर्खरिनु; जर्रो हुनु; अररिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [जर्खटो+इ+नु]

1
जर्खटो हुनु; जर्खरिनु; जर्रो हुनु; अररिनु।

सम्बन्धित शब्दहरू