जर्खरिनु
Romanized: jarkharinu
ठर्रो हुनु; अररो हुनु; जर्रिनु; जर्किनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ठर्रो हुनु; अररो हुनु; जर्रिनु; जर्किनु ।
२.
बैंस चढेर मत्त हुनु।
३.
धेरै छिप्पिनु ।