जर्खरो

Romanized: jarkharo

सुकेर वा छिप्पिएर अररिएको; जरठ परेको; जर्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सुकेर वा छिप्पिएर अररिएको; जरठ परेको; जर्रो।
२.
धेरै छिप्पिएको।
३.
रनक्क तात्ने किसिमको; बेसोमती; टिम्किएको।

सम्बन्धित शब्दहरू