जरो

Romanized: jaro

जरो (jaro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

जरो(१)

1.
ना. [सं. ज्वर] वात, पित्त, कफ आदिमा विकार पैदा हुँदा शरीरमा ताप बढेर हुने बिमारी; तापमापक यन्त्रले शरीरको ताप नाप्दा (८० डिग्रीभन्दा बढी देखिने गर्मी; शरीरको तापमान बढ्ने रोग (औलेजरो, कामजरो, भुङ्ग्रेजरो, एकुन्द्रेजरो आदि)।

जरो(२)

1.
ना. [सं. जड] सम्पूर्ण बोटबिरुवा आदिको माटामुनि पसेर भोजन लिने अवयव; कन्द; जड; मूल।

सम्बन्धित शब्दहरू