कूपमण्डूक
Romanized: kupamanduk, koopamanduka, kupamandooka, koopamanduk
कुवामा बसेको भ्यागुतोजस्तो सीमित घेराको कुरा मात्र देखेबुझेको र बाहिरका कुरा केही थाहा नपाउने व्यक्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुवामा बसेको भ्यागुतोजस्तो सीमित घेराको कुरा मात्र देखेबुझेको र बाहिरका कुरा केही थाहा नपाउने व्यक्ति; कुवाको ब्याङ।
२.
(विशेषण)
सीमित वा थोरै ज्ञान भएको।