राजमण्डूक
Romanized: raajamanduka, raajamanduk, rajamanduk, raajamandooka
ठुलो जातको पानीभ्यागुतो; पाहा; ब्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुलो जातको पानीभ्यागुतो; पाहा; ब्याङ।
२.
राजदरबारको मात्र आश्रय लिएर बाहिरी दुनियाँसित केही सरोकार नराख्ने व्यक्ति; राजाका निम्ति ज्यादै ठुलो भार बन्न पुगेको नामर्द व्यक्ति ।