मण्डूर

Romanized: mandur, mandoora, mandoor, manduur

फलाम गाल्दा निस्केको कसर; फलामको कीट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
फलाम गाल्दा निस्केको कसर; फलामको कीट।

सम्बन्धित शब्दहरू