मण्डन

Romanized: mandan, mandana

सजाउने काम; सिँगार; सजावट; शृङ्गार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सजाउने काम; सिँगार; सजावट; शृङ्गार।
२.
गहना; आभूषण।
३.
युक्ति र प्रमाणद्वारा गरिने कुनै पक्षको समर्थन; तर्कपूर्ण पुष्टि ।
४.
खण्डनको विपरीतार्थक शब्द।
५.
विशेष उत्सवका बेला छातीमा देब्रेपट्टि धारण गरिने एक विभूषण।
६.
काभ्रे जिल्लामा इन्द्रावतीका नजिक रहेको एक बस्ती।

सम्बन्धित शब्दहरू