धुपौरो

Romanized: dhupauro

आगाका झरझराउँदा कोइला राखेर धूप हाल्ने भाँडो; कोइल्याँटो; धूपपात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [धूप औरो]

1
आगाका झरझराउँदा कोइला राखेर धूप हाल्ने भाँडो; कोइल्याँटो; धूपपात्र।

सम्बन्धित शब्दहरू