दमौरो

Romanized: damauro

पहाडतिर पाइने पाकेपछि कालो रङको हुने, गुलियो स्वादको, दमाहा वृक्षको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दमाहा+औरो]

1
पहाडतिर पाइने पाकेपछि कालो रङको हुने, गुलियो स्वादको, दमाहा वृक्षको फल।

सम्बन्धित शब्दहरू