छतौरे
Romanized: chhataure, chataure
अल्लारे उमेरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अल्लारे उमेरको।
२.
छतौराछतौरीसँग सम्बन्धित वा निर्मित