छतौरो

Romanized: chhatauro, chatauro

भेडाको पाठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत छागतरस]

१.
भेडाको पाठो।
२.
बिउका निम्ति पालिएको भाले भेडो; बियाडे भेडो।
३.
छाडा केटो।

सम्बन्धित शब्दहरू