कुनौरो
Romanized: kunauro
मास, बोडी, भटमास आदिका गेडा चुटेर छुट्ट्याएको कोसा, पात आदिको समूह; कुनाउरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कुनु+औरो]
1
मास, बोडी, भटमास आदिका गेडा चुटेर छुट्ट्याएको कोसा, पात आदिको समूह; कुनाउरो।