कुन
Romanized: kun, kuna
कुन (kun) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कुन(१)
(सर्वनाम [संस्कृत किम्])
1.
धेरैमध्ये कुनै एकलाई किट्नुपर्दा प्रयोग गरिने प्रश्नवाचक सर्वनाम; को; के।
कुन(२)
(नाम)
1.
जौका बोटको तिखो टुप्पो; दूँडो।