कुनु
Romanized: kunu
कुनै दुईतिरका भित्ता जोरिएको वा दुई दिशाका बिचको भित्री भाग; कोप्चो परेको ठाउँ; कुना; कोण। विप. छेउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कोण]
१.
कुनै दुईतिरका भित्ता जोरिएको वा दुई दिशाका बिचको भित्री भाग; कोप्चो परेको ठाउँ; कुना; कोण। विप. छेउ।
२.
सुत्केरी बस्ने कोठो।