कुनो
Romanized: kuno
दुईतिरका भित्ता जोरिएको वा दुई दिशाका बिचको भित्री भाग; कोप्चो परेको ठाउँ; कुना; कोण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
दुईतिरका भित्ता जोरिएको वा दुई दिशाका बिचको भित्री भाग; कोप्चो परेको ठाउँ; कुना; कोण।
२.
सुत्केरी बस्ने कोठो।