कुहुनो

Romanized: kuhuno

पाखुरा र नारीका जोर्नीको तल्लो साह्रो भाग; कुहिनो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कूर्पर]

1
पाखुरा र नारीका जोर्नीको तल्लो साह्रो भाग; कुहिनो।

सम्बन्धित शब्दहरू