कुहुनु
Romanized: kuhunu
कुहुनु (kuhunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कुहुनु(१)
(अकर्मक क्रिया [प्राकृत कुह८ संस्कृत कुथ])
1.
कुनै वस्तु चिसो लागेर, ओइलेर, गलेर सड्नु; दुर्गन्धी हुनु; बिग्रनु; बयेलिनु।
कुहुनु(२)
(नाम [संस्कृत कूर्पर])
1.
पाखुरा र नारीका जोर्नीको तल्लो साह्रो भाग।