खनारो

Romanized: khanaaro, khanaro

खनारो (khanaaro) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

खनारो(१)

(नाम)
1.
अपुताली परेर छाडेको घर।

खनारो(२)

(नाम [खनार्+ओ])
1.
एकपटक घर बनाइएको जग्गा; घर बनाई भत्काइएको ठाउँ।

खनारो(३)

(नाम)
1.
पुरानो घरको अवशेष।

सम्बन्धित शब्दहरू