कुलारो

Romanized: kulaaro, kularo

कुलो खन्ने मानिस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कुलो+आरो]

१.
कुलो खन्ने मानिस ।
२.
नेपालीको एक थरी जात वा थर।

सम्बन्धित शब्दहरू