कुलारा
Romanized: kulaaraa, kulaara, kularaa, kulaar
कुलो खन्न जाने गाउँलेहरूको ताँती वा समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ कुलारो]
1
कुलो खन्न जाने गाउँलेहरूको ताँती वा समूह।