थलारा
Romanized: thalaaraa, thalaara, thalaraa, thalaar
बझाङ जिल्लामा रहेको एक गाउँपालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बझाङ जिल्लामा रहेको एक गाउँपालिका।
२.
हाल बझाङ जिल्लामा पर्ने उहिलेको प्रसिद्ध एक राज्य; थलारा; थलहरा।