थला
Romanized: thalaa, thal, thala
रोगशय्या; बिरामीको ओछ्यान; पथारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रोगशय्या; बिरामीको ओछ्यान; पथारा।
२.
जग्गा; स्थान; ठाउँ, थात, थलो।