थलामारी

Romanized: thalaamaari, thalaamari, thalamaari, thalaamaaree

ढसमस्स परेको वा टसको मस नभई एकै ठाउँमा बस्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
ढसमस्स परेको वा टसको मस नभई एकै ठाउँमा बस्ने किसिमले।
२.
थलैबाट उठ्ने वा उफ्रिने किसिमले।
३.
(नाम) त्यसरी खेलिने एक खेल।

सम्बन्धित शब्दहरू