थल
Romanized: thal, thala
ना. [सं. स्थल] पानीबाहेक पृथ्वीको कुनै ठाउँ; जमिन; भुईं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. स्थल] पानीबाहेक पृथ्वीको कुनै ठाउँ; जमिन; भुईं।