थलिनु

Romanized: thalinu

निकै बिरामी हुनु; थला पर्नु; ओछ्‌यान पर्नु; रोगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
निकै बिरामी हुनु; थला पर्नु; ओछ्‌यान पर्नु; रोगाउनु।
२.
सुत्केरी हुनु।
३.
काम रोकिनु।

सम्बन्धित शब्दहरू