अथलिनु
Romanized: athalinu
कुट्दा वा लड्दा निसासिनु वा बेहोस हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
कुट्दा वा लड्दा निसासिनु वा बेहोस हुनु।
२.
चकचक गर्नु।