थलथल
Romanized: thalathal, thalathala
ज्यादै फिँजिएको गजगजी हिलो; दलदल; धाप; भास। क्रि. सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ज्यादै फिँजिएको गजगजी हिलो; दलदल; धाप; भास। क्रि.
२.
(विशेषण)
शरीरमा मासु ज्यादा लागेर हिँड्दावर्दा हल्लने चालले।