जलथल

Romanized: jalathal, jalathala

जलैजल वा जलाम्य भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत <जल+स्थल]

१.
जलैजल वा जलाम्य भएको अवस्था।
२.
झापा जिल्लाको हल्दीबारी गाउँपालिकामा पर्ने एउटा गाउँ।
३.
पृथ्वीको पानीले ढाकिएको भाग र पानीमाथि उठेको भाग; बाढीले सारा जमिन डुबाउँदा भनिने शब्द।
४.
जलले जमिन भरिएको; जलमय; जलमग्न।

सम्बन्धित शब्दहरू