जल
Romanized: jal, jala
गङ्गा आदि नदीको पवित्र पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गङ्गा आदि नदीको पवित्र पानी।
२.
देवतालाई नुहाएको वा पूज्य जनका पाउ धोएको पानी; चरणामृत; चरणोदक।
३.
पानी; उदक।
४.
विशिष्ट व्यक्तिलाई खान दिइने शुद्ध वा सफा पानी।