जलकण

Romanized: jalakan, jalakana

जलमा पाइने सूक्ष्म कण; शीतकण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जल+कण]

1
जलमा पाइने सूक्ष्म कण; शीतकण।

सम्बन्धित शब्दहरू