जलकण्डु

Romanized: jalakandu

पानीमा लगातार भिज्ने अङ्गमा उब्जने चिलाइ वा छाला जाने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पानीमा लगातार भिज्ने अङ्गमा उब्जने चिलाइ वा छाला जाने रोग।

सम्बन्धित शब्दहरू