जलगडा

Romanized: jalagadaa, jalagad, jalagada

पेटमा पानी जमेर विकार पैदा भई उत्पन्न हुने रोग; जलोदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पेटमा पानी जमेर विकार पैदा भई उत्पन्न हुने रोग; जलोदार।

सम्बन्धित शब्दहरू