जलकुम्भी

Romanized: jalakumbhee, jalakumbhii, jalakumbhi

पोखरी, नदीकिनार आदि पानी जमेको ठाउँमा हुने झन्डै कर्कलाको जस्तो तर सानो गोलो डल्ले पात हुने एक प्रकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जल+कुम्भ+ई]

1
पोखरी, नदीकिनार आदि पानी जमेको ठाउँमा हुने झन्डै कर्कलाको जस्तो तर सानो गोलो डल्ले पात हुने एक प्रकारको पानीझार।

सम्बन्धित शब्दहरू