पूर्णकुम्भ

Romanized: purnakumbh, poornakumbha, poornakumbh, puurnakumbh

पानी भरेको घडा; भरी गाग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पानी भरेको घडा; भरी गाग्रो।
२.
पूजामा पानी भरेर राखिने कलश; पूर्णकलश।

सम्बन्धित शब्दहरू