ऊरुस्तम्भ

Romanized: urustambh, oorustambha, urushtambha, oorustambh

गोडा कक्रिने वा जकडिने एक रोग; वातरोगको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गोडा कक्रिने वा जकडिने एक रोग; वातरोगको एक प्रकार।

सम्बन्धित शब्दहरू