स्तम्भ
Romanized: stambh, shtambha, shtambh, stambha
भवन, किल्ला आदिको खामो; खम्बा; थाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भवन, किल्ला आदिको खामो; खम्बा; थाम।
२.
आडभरोसा; टेको; सहारा।
३.
समाचारपत्र वा पत्रिकामा कुनै खासखास विषयलाई प्रदान गरिएको स्थायी स्थान।