स्तम्भलेख
Romanized: stambhalekh, shtambhalekha, shtambhalekh, stambhalekha
पत्रिकाको खास स्तम्भमा नियमित छापिने लेख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पत्रिकाको खास स्तम्भमा नियमित छापिने लेख।