स्तम्भलेखक

Romanized: stambhalekhak, shtambhalekhaka, shtambhalekhak, stambhalekhaka

कुनै समाचारपत्र वा नियमित रूपमा प्रकाशित हुने अन्य पत्रिकाका निश्चित विषयमा सधैँ लेख्ने व्यक्ति; स्तम्भ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै समाचारपत्र वा नियमित रूपमा प्रकाशित हुने अन्य पत्रिकाका निश्चित विषयमा सधैँ लेख्ने व्यक्ति; स्तम्भ लेख्ने व्यक्ति।

सम्बन्धित शब्दहरू