आशुलेखक

Romanized: aashulekhaka, aashulekhak, ashulekhaka, aasulekhaka

त्वरालेखनमा दक्ष लेखक; शीघ्रलेखनमा पारङ्गत व्यक्ति; तुरुन्तै वा उत्तिबेलै लेख्न सक्ने सामर्थ्यवान् व्यक्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
त्वरालेखनमा दक्ष लेखक; शीघ्रलेखनमा पारङ्गत व्यक्ति; तुरुन्तै वा उत्तिबेलै लेख्न सक्ने सामर्थ्यवान् व्यक्ति; स्टेनो।

सम्बन्धित शब्दहरू