लेखक

Romanized: lekhak, lekhaka

लेख, पुस्तक आदि लेख्ने व्यक्ति; रचनाकार; ग्रन्थकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लेख, पुस्तक आदि लेख्ने व्यक्ति; रचनाकार; ग्रन्थकार।
२.
घरव्यवहारका तमसुक आदि लेख्ने व्यक्ति।
३.
लिपिकार।

सम्बन्धित शब्दहरू