लेखकत्व
Romanized: lekhakatv, lekhakatwa, lekhakatw, lekhakatba
कुनै पुस्तक आदिमा लेखकको अधिकार; लेखकको हक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लेखक+त्व]
१.
कुनै पुस्तक आदिमा लेखकको अधिकार; लेखकको हक।
२.
लेखकको पन।