स्तम्भनी

Romanized: shtambhani, stambhanee, shtambhanee, shtambhanii

आफ्ना क्षेत्र वा घेराभित्र पर्ने सबै चिजलाई आवश्यक अवधिसम्म टक्क अडाएर राख्न सक्ने वा त्यस्तो देखाउन सक्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्ना क्षेत्र वा घेराभित्र पर्ने सबै चिजलाई आवश्यक अवधिसम्म टक्क अडाएर राख्न सक्ने वा त्यस्तो देखाउन सक्ने एक इन्द्रजाल वा जादु।

सम्बन्धित शब्दहरू