स्तम्भन

Romanized: stambhan, shtambhana, shtambhan, stambhana

कुनै क्रम वा गतिमा आउने रोकावट; स्तब्ध हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै क्रम वा गतिमा आउने रोकावट; स्तब्ध हुने काम।
२.
अङ्गप्रत्यङ्गको सञ्चालनमा आउने गतिरोध ।
३.
चेष्टारहित हुने काम। ४ मन्त्र, तन्त्र आदिका प्रभावले कसैको गति, चेष्टा आदिलाई रोक्ने काम।

सम्बन्धित शब्दहरू