स्तम्भित
Romanized: stambhit, shtambhita, shtambhit, stambhita
तन्त्र, मन्त्र, औषधी आदिका प्रयोगद्वारा स्तब्ध गराइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तन्त्र, मन्त्र, औषधी आदिका प्रयोगद्वारा स्तब्ध गराइएको।
२.
छक्क; जिल्ल; वाल्ल।