ज्योतिस्तम्भ
Romanized: jyotistambh, jyotishtambha, jyotishtambh, jyotistambha
जहाजहरूको आवागमनका लागि सजिलो होस् भनी घाटमा राखिने प्रकाश स्तम्भ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जहाजहरूको आवागमनका लागि सजिलो होस् भनी घाटमा राखिने प्रकाश स्तम्भ।