शिलास्तम्भ

Romanized: shilaastambha, shilaastambh, shilastambha, silaastambha

ढुङ्गाको अक्षर कुँदेर भावी सन्ततिलाई शिक्षा, प्रेरणाका निम्ति स्थापित खम्बा; ढुङ्गाको खम्बा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ढुङ्गाको अक्षर कुँदेर भावी सन्ततिलाई शिक्षा, प्रेरणाका निम्ति स्थापित खम्बा; ढुङ्गाको खम्बा।

सम्बन्धित शब्दहरू